काठमाडौं । बाग्मती सफाइ महाअभियानले ७ बर्ष पुरा गरेको छ । २०७० जेठ ५ गते गुह्यश्वरी मन्दिरको प्रांगणबाट सुरु गरिएको राष्ट्रिय अभियान हरेक शनिबार विहान संचालन गरिंदै आएको छ । ७ वर्षको अवधिमा बाग्मती नदीमा वर्षौंदेखि थुप्रिएका १२ हजार टन भन्दा बढी फोहर उठाइएको र करीव १० लाखभन्दा बढी स्वयंसेवीहरुले यसमा काम गरिरहेको छ ।…