काठमाडौं । पश्चिमाञ्चल विकास मञ्चको अध्यक्षमा चन्द्र प्रसाद ढकाल पुनः निर्वाचित भएका छन । । राजधानीमा सम्पन्न चौधौँ वार्षिक साधारण सभाले ढकाललाई पुनः नयाँ कार्यकालको लागि अध्यक्ष चयन गरेको हो । ढकाल ग्लोबल आइएमइ बैंक, आइएमई ग्रुप र चन्द्रागिरि हिल्स प्रालिका अध्यक्ष हुन । मञ्चको उपाध्यक्षमा धौलागिरि अञ्चलबाट ज्ञानेन्द्रविक्रम महत, गण्डकीबाट मदन कुमार महत र…