काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स लिन आह्वान गरेको छ । नेप्सेले बाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स लिनको लागि सिफारिस गर्दै लाईसेन्स लिन आह्वान गरेको हो । तर यसका लागि बैकले सहायक कम्पनी स्थापना गर्नु पर्ने हुन्छ । नेप्सेले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि…