काठमाडौं । आगलाागी पश्चात बन्द भएको सुबिसुको सेवा ९० प्रतिशत ग्राहकसम्म पुगेको छ । बुधबार दिउँसो कम्पनीको बालुवाटारमा रहेको डाटा सेन्टरमा भिषण आगलागी भएपछि सेवा केही घण्टा अवरुद्ध भएको थियो । तर थापाथलीमा रहेको बैकल्पिक डाटा सेन्टरबाट सेवा प्रवाह गरी ९० प्रतिशत ग्राहकसम्म सेवा पुर्याईसकेको सुबिसुले जानकारी दिएको छ । कम्पनीले बुधबार भएको आगलागिबाट मानविय…