Logo

ह्वासिन सिमेन्टलाई लाग्यो झड्का, स्थानीय तहसँग भएको निर्णय रद्द गर्न लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिधिनिधिसभा सार्वजनिक लेखा समितिले स्थानीय तह र ह्वासिन सिमेन्टबीच भएको सम्झौता खारेज गर्न निर्देशन दिएको छ । समितिका सभापति लेखराज भट्टको संयोजकत्वमा आज भएको बैंठकले धादिङमा स्थापना हुने ह्वासिन सिमेन्ट कम्पनीलाई सार्वजनिक जग्गा ५० वर्षका लागि भाडामा दिने स्थानीय तहको निर्णय रद्द गर्न सरकारलाई निर्देशन दिएको हो । स्थानीय तहले ह्वासिन सिमेन्टलाई ५०…