Logo

ग्लोबल आइएमई बैंकको सबै नेपालीको बचत खाता योजना सार्वजनिक, खाता खोल्न परिचय पत्र अनिवार्य

काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘सबै नेपालीको बचत खाता’ योजना सार्वजनिक गरेको छ । सरकारले २०७६ बैशाख १ गते देखि घोषणा गर्न लागेको ‘समृद्धसँग जोडौं नाता : सबै नेपालीको बैंक खाता’ अभियान अन्तरगत ‘सबै नेपालीको बचत खाता’ संचालनमा ल्याएको हो । सरकारले सुरु गर्न लागेको अभियानलाई सघाउने उद्देश्यले बैंक खाता नहुने नेपाली नागरिकहरुलाई लक्षित गरि…