Logo

श्री एयरलाइन्स पहिलो पटक भारत जाँदै, बनारसको लागि परीक्षण उडान ३ बजे

काठमाडौं । श्री एयरलाइन्सले आज ३ बजे भारतको बनारसमा परीक्षण उडान गर्ने भएको छ । निजी क्षेत्रको अन्तरराष्ट्रिय उडानको तयारी गरेको श्री ले भारतको बनारसमा पहिलो पटक उडान सुरु गर्न लागेको हो । उक्त उडानमा श्री का उच्च अधिकारीहरु सहित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रतिनिधिहरु रहनेछ । बनारसको पहिलो परीक्षण उडानमा १६ जनाको सहभागिता रहने…