Logo

एटीएमबाट पैसा चोरी गर्ने चिनियाँ गिरोह पक्राउ, यी बैंकहरुको सर्भर ह्याक

काठमाडौं । एटीएमबाट अनधिकृत रूपमा रकम निकाल्ने एक चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मध्यराति दरबारमार्ग्स्थित नविल बैंकको एटीएमबाट पैसा निकाल्दा निकाल्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुका साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र ९ हजारभन्दा बढी अमेरिकी डलर बरामद भएको छ । उक्त चिनियाँ ह्याकरहरुले बैंकको सर्भर ह्याक…