Logo

एनआईसी एशिया रेमिटको दशैंतिहार अफर, विदेशबाट पैसा पठाउँदा १ सयको रिचार्ज

काठमाडौं । एनआईसी एशिया बैंकले दशैं तथा तिहारको अवसरमा १ सय मोबाईल रिर्चाज योजना संचालनमा ल्याएको छ । बैंकले दिएको जानकारी अनुसार विदेशको जुनसुकै स्थानको वल्र्ड रेमिटबाट नेपालमा रकम पठाउँदा रकम प्राप्त गर्ने व्यक्तिलाई १ सय रुपैयाँको मोबाइल रिचार्ज तथा बैंक खातामा रकम पठाउँदा बैंकले खातामा ३ सय ७५ रुपैयाँ बोनस दिने भएको छ ।…