काठमाडौं । सरकारले केहिदिन अघिमात्रै वृद्धि गरेको यातायात उपभोग दस्तुरमा यातायात ब्यवसायी महांघले ध्यानाकर्षण जाहेर गरेको छ । नेपाल राष्ट्रिय यातायात ब्यवासायी महासंघले विभिन्न रुटमा चल्ने सवारीसाधनका लागि सडक उपभोग दस्तुर बढाउनुका सार्थ केही रुटहरुका थपेको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो । महासंघले सोमबार एक सुचना जारी गर्दै सरकारलाई उक्त सडक उपभोग दस्तुर कार्यान्वयन नगर्न…