काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार राजमार्गमा आकस्मिक अवतरण गर्न नसकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । सरकारले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालिन विमान उडान र अवतरण गर्नसक्ने धावनमार्गको रूपमा विस्तार गरिने बताएको थियो । तर, प्राधिकरणका उच्च अधिकारीले भने यो कुनै हालतमा सम्भब नहुने…