Logo

यातायात व्यवसायी सामु सरकारले टेक्यो घुँडा, रोक्का बैंक खाता र सम्पती फुकुवा गर्न राष्ट्र बैंकको सर्कुलर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न यातायात समितिको रोक्का भएको बैंक खाता तथा चल अचल सम्पत्ति फुकुवा गर्न सर्कुलर जारी गरेको छ । यस अघि सरकारले यातायात क्षेत्रमा देखिएको सिण्डिकेट खारेज गर्ने भन्दै यातायात समितिको सम्पत्ति राष्ट्रिय करण गर्ने भन्दै जफत गरेको थियो । साथै त्यस्ता समिति खारेजसँगै समितिको नाममा रहेको सम्पत्ति समेत राष्ट्रियकरण हुने…