काठमाडौं । जनता क्यापिटलले आफ्ना लगानीकर्तालाई ८ प्रतिशत नगद लाभांस दिने भएको छ । कम्पनीको बिहीबार सम्पन्न प्रथम साधारणसभाले लगानीकर्तालाई दिन लागेको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांस पारित गरेको हो । मर्चेन्ट बैंकरहरुमध्ये आर्थिक बर्ष २०७५/७६ को साधारण सभा सबैभन्दा पहिला सम्पन्न गर्न जनता क्यापिटल सफल भएको छ । यस्तै साधारण सभाले सभाले आब…