काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट २० र ५० रुपैयाँ दरका नयाँ नोट बजारमा पठाएको छ । बैंकले संकेत नंवर सहितको उक्त नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाएको हो । बैंकले २० रुपैयाँको नोटको अग्रभागमा ‘विसं २०७२’ र पृष्ठ भागमा ‘२०१६ एडी’ अंकित गरेको छ । साथै ५० रुपैयाँको नयाँ नोटको अग्रभागमा ‘विसं २०७२’ र…