काठमाडौं । राप्ती यातायातले अब बसको टिकट अनलाईनबाटै काट्ने भएको छ । पुर्ण रुपमा अटोमेशनमा गएको त्रिदेश्वरी राप्ती यातायातले अब बसको टिकटहरु अनलाईनमार्फत काट्ने जानकारी दिएको हो । अटोमेशनमा गएसँगै अब राप्ती यातायातका कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ । पूर्ण रूपमा कम्प्युटराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यालय सञ्चालन, चलानी, अभिलेखन…