Logo

७ नयाँ विद्युतीय बस थप्दै सुन्दर यातायात, बस खरिदका लागि बैंक लोनको खोजी

काठमाडौं । नेपालमै पहिलोपटक विद्युतिय सार्वजनिक यातायात चलाएको सुन्दर यातायातले पुनः ७ नयाँ विद्युतिय बस थप्ने भएको छ । काठमाडौंको सडकमा मात्रै ११ ओटा विद्युतिय बस चलाउने घोषणा गरेको कम्पनीले पुनः ७ ओटा बस थप्ने भएको हो । उक्त विद्युतीय बस किन्नको लागि बैंकको लोन खोजिरहेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । कम्पनीले यसअघि…