काठमाडौं । नेपाल स्याटेलाईट टेलिकम अर्थात हेलो नेपालले कर कार्यालय विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ । कम्पनीका संचालक अजेयराज सुमार्गी पराजुलीले अदालतमा विचराधिन रहेको मुद्दाको विषयमा कर कार्यालयले अनावश्यक सुचना चुहावट गरेको र मुद्दालाई नै प्रभावित पार्न खोजेको भन्दै कानुन बमोजिम अघि बढ्न चेतावनी दिएका छन् । ‘आयकर ऐनको दफा ८४ अनुसार कुनै पनि…