काठमाडौँ । वैदेशिक रोजगार विभागले ४८ वटा म्यानपावर कम्पनीको अनलाईन कारोबार रोक्का गरेको छ । तोकिएको समयावधि भित्र आफ्नो विवरण अध्यावधिक गर्ने म्यानपावर कम्पनीको अनलाईन कारोबार रोक्का गरिएको विगभाले जानकारी दिएको छ । विभागले पछिल्लो पटक म्याद थप थर्दै जेठ ३ गतेभित्र आफनो सुचना अध्यावधिक गर्न समयसिमा दिएको थियो । सो समयसिमा भित्र पनि अध्यावधिक…