Logo

वर्ल्डलिंकले भित्र्यायो वैदेशिक लगानी, बेलायती कम्पनी सिडीसीसँग १० प्रतिशत लगानी सम्झौता

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकमा बोलायतको विकास वित्त संस्था सिडीसीले १ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै वर्ल्डलिंकले आफ्नो कम्पनीमा सिडीसीले १० प्रतिशत सेयर लगानी गर्ने सम्झौता गरेको हो । वर्ल्डलिंकमा सिडीसीले लगानी गरेसँगै सिडीसी ग्रुपमा भएका विज्ञहरु पनि वर्ल्डलिंकका लागि काम गर्ने र कम्पनीलाई अझै…