Logo

नेपाल चेम्बर र पीएचडी चेम्बरबीच छलफल, लगानी र पर्यटक भित्र्याउन पहल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र भारतको चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिज (पिएचडी) बीच छलफल भएको छ । दुई चेम्बरबीच भएको छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले द्धिपक्षिय व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने, सिमावर्ती क्षेत्रका चेम्बरहरुबीच सहकार्य गराउनुपर्ने बताएका छन । साथै श्रेष्ठले व्यापार मेलामा सहभागिता जनाउनुपर्ने र चेम्बरले आउँदो २०७६…