Logo

ग्लोबल आइएमई बैंक र जनता बैंकबीच अन्तिम सम्झौतामा हस्ताक्षर, राष्ट्र बैंकको स्वीकृति पछि संयुक्त कारोबार

काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच शुक्रबार सम्झौता भएको छ । दुबै बैंकका अध्यक्षहरुले मर्जर सम्बन्धी सम्झौतापत्रमा अन्तिम हस्ताक्षर गरेको बैंकले जानकारी दिएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन । दुवै बैंकको वार्षिक साधारण सभा सम्पन्न गरी…