Logo

३ महिनामा सवा २ अर्ब नक्कली फेसबुक अकाउन्ट बन्द, यसरी थाहा हुन्छ नक्कली र सक्कली !

काठमाडौं । चर्चित सामाजिक संजाल फेसबुकले पछिल्लो ३ महिनामा मात्रै २ अर्ब २० करोड जनाको नक्कली फेसबुक अकाउन्ट बन्द गरेको छ । फेसबुकले बन्द गरेका नक्कली खाता उसको प्रतिमहिना फेसबुक चलाउने प्रयोगकर्ताभन्दा थोरैले मात्र कम हो । हाल प्रतिमहिना २ अर्ब ३८ करोड प्रयोगकर्ताले फेसबुक चलाउने गरेका छन् । यस्तै सन २०१७ को अक्टोबर देखि…