काठमाडौं । एभरेष्ट बैंकले चालू आर्थिक बर्षको पहिलो ३ महिनामा ६९ करोड नाफा आर्जन गरेको छ । यो नाफा बैंकको गत आबको ६ करोड रुपैयाँले बढि हो । बैंकको चालू आबको ३ महिनमा वितरण योग्य नाफा भने २६ करोड ३२ लाख रुपैयाँ रहेको छ । सो अबधिसम्म आईपुग्दा बैंकले १ खर्ब ३४ अर्ब निक्षेप संकलन…