Logo

अर्थमन्त्रीले भने, ‘बैंकले सहुलियत कर्जा नदिए मलाई इमेल गर्नुस सरकारले एक्सन लिनेछ’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले सहुलियत कर्जा नदिए आफुलाई फोन वा इमेल गर्न आग्रह गरेका छन् । पछिल्लो समय सरकारले ल्याएको युवा लक्षित सहुलियत पुर्ण कर्जा अन्तरगत बैंक तथा वित्तीय संस्थाले कर्जा नदिएको गुनासो आइरहेको बेला अर्थमन्त्री खतिवडाले उक्त कुरा बताएका हुन् । साथै बैंकहरुले पछिल्लो समय सहुलियतपुर्ण कर्जा उपलब्ध गराउँदा सेवाग्राहीलाई झमेला…