Logo

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अप्रेसन सम्पन्न, आयो यस्तो जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सफल भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले त्रिविस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन १२ः४५ बजे सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सपालान्ट सेन्टर, महाराजगञ्जमा एपेन्डिसाइटिसको अपरेसन १२ : ४५ बजे सफलतापूर्वक सम्पन्न भएको छ…