काठमाडौं । माथिल्लो तामाकोशीको साधारणसभा पछि धकेलिएको छ । कम्पनीले आजका लागि साधारणसभाको मिति तोकेपनि कोरम नपुगेपछि साधारण सभाको म्याद सारिएको छ । कम्पनीको विधान अनुसार साधारणसभा हुनका लागि ६० प्रतिशत सेयर होल्डर चाहिन्छ । तर सो संख्या नपुगेपछि पछि सारिएको हो । अब दोस्रो पटक माथिल्लो तामाकोशीको साधारणसभाका लागि ५१ प्रतिशत सेयर सदस्य भए…