Logo

११ महिनामा १३ खर्बको बस्तु आयात हुँदा निर्यात ८७ अर्बमा सिमित, १७ प्रतिशतले बढ्यो व्यापारघाटा

काठमाडौं । आर्थिक बर्ष २०७५/७६ को ११ महिनामा करिव १३ खर्ब बराबरको बस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक बर्षको ११ महिनामा विभिन्न देशहरुबाट १२ खर्ब ९९ अर्ब ८० करोड बराबरको बस्तु आयात भएको हो । सरकारले आयात प्रतिस्थापनका विभिन्न नीति तथा नियमहरु ल्याएपनि सोही अनुसार आयात भने…