काठमाडौं । लामो समयपश्चात् पाटन विमानस्थलको कालोपत्र शुरु गरिएएको छ । विसं २०७५ को असारमा कालोपत्र गरिसक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल १६ महिनापछि कालोपत्रको कार्य शुरु गरिएको हो । कालोपत्रको काम अबका २० दिनमै सकिने निर्माण कम्पनी ग्याल्वा च्यामलिङ्गा जगदम्बा जेभीका इञ्जिनीयर पुरन रावलले बताए । वर्षा नभई मौसमले साथ दियो भने २०…