Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रथम साधारणसभा सम्पन्न, सर्वसाधारणलाई सेयर निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई गत फाल्गुण महिनाबाट औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले यही मंसिर २९ गते प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको छ । चुक्ता पूँजी १२ अर्ब, प्रतिशेयर आम्दानी ६.१०, प्रतिशेयर नेटवर्थ १०६.५७ रहेको बैंकको उक्त सभाले नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने गरी…