काठमाडौं । नेपालको राष्ट्रिय ध्वजावहाक नेपाल एयरलाइन्स यस वर्षको ‘मोष्ट पपुलर एयरलाइन्स’ अवार्ड बाट सम्मानित भएको छ । यसैगरी नेपाल एयरलाइन्सकै कार्यकारी अध्यक्ष मदन खरेल ‘एयरलाइन्स सिइओ अफ दि एयर’ अवार्डबाट सम्मानित भएका छन् । काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर्स एसोसियसनको ‘वल्र्डवाइड वेष्ट एयरलाइन्स डटकम’ ले अवार्ड घोषणा गरेको हो । एसोसियसनले…