Logo

चिनियाँ कम्पनीद्धारा त्रिभुवन विमानस्थल प्राधिकरणलाई हस्तान्तरण, एयरफिल्ड लाइटको काम अझै बाँकी

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग, ट्याक्सी वे लगायत जीर्णाेद्वारको सम्पूर्ण काम सम्पन्न भएको छ । निर्धारित समयभन्दा करिब पाँच महिनाअघि नै आयोजनाको काम सम्पन्न भए पछि चिनियाँ निर्माण कम्पनी एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङ कर्पोरेशनले मंगलबार औपचारिक रुपमा उक्त आयोजना नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको छ । त्रिभुवन विमानस्थलको जीर्णोद्धारको काम सम्पन्न भएसँगै दैनिक…