Logo

घरटहराको अवरोधले तामाकोशी ‘आर्क ब्रिज’ ३ बर्षमा २० प्रतिशत मात्रै बन्यो, प्रशाशनद्धारा बल प्रयोग गर्ने तयारी

काठमाडौं । स्थानीयको निरन्तरको अवरोधले दोलखाको तामाकोशीमा निर्माणाधीन आर्क ब्रिजको निर्माण सुस्त भएको छ । यो पुल निर्माण थालेको ३ वर्षमा अहिलेसम्म जम्मा २० प्रतिशतमात्रै निर्माणको काम सकिएको छ । लामोसाँघु–जिरी सडक खण्डको तामाकोशी नदीको पुल पुरानो भएको भन्दै सडक बिभाग अन्तरगत पुल महाशाखाले नयाँ निर्माणको लागि निलगिरी नेशनल जेभीसँग २०७३ भदौ ६ गते सम्झौता…