काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पोखरा उपभोक्ता समितिलाई आर्थिक सहयोग गरेको छ । बैंक तथा वित्तीय संस्था, सुनचादी पसल र आर्थिक कारोबार हुने व्यबसायिहरुको सुरक्षाको लागि सिसिटिभी राख्न बैंकले उक्त रकम सहयोग गरेका हुन । पोखरा महानगरपालिकाको पालिका चोक देखि राष्ट्रबैंक चोकसम्म सिसि टिभी राख्नको लागि बैंकले समितिलाई ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरको…