Logo

घट्यो बजेटको आकार, पूँजीगत खर्च ८० प्रतिशत मात्रै

काठमाडौं । अर्थमन्त्री डा. युवरा खतिवडाले चालु आर्थिक बर्षको बजेट घटाएका छन । चालु आवको बजेटको अर्धबार्षिक समिक्षा गर्दै मन्त्री खतिवडाले १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटलाई घटाएर १३ खर्ब ५० अर्बमा पुर्याएको बताएका हुन । चालु आवको अर्धबार्षिक समिक्षा गर्दै उनले राजस्व संकलनको लक्ष्य, आर्थिक बृद्धि लगायतको बारेमा जानकारी दिएका थिए । चालु आवको…