Logo

किशोर प्रधानले गरे विराटनगरबाट वरिष्ठ उपाध्यक्ष उम्मेदवारीको घोषणा

किशोर प्रधानले गरे विराटनगरबाट वरिष्ठ उपाध्यक्ष उम्मेदवारीको घोषणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरेका छन । बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै उनले आगामी चैतमा हुने महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गरेका हुन ।

विराटनगरमा भएको कार्यक्रममा उनको उम्मेदवारीलाई समर्थन गर्न महासंघ वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, कुशकुमार जोशीलगायतको सहभागिता रहेको थियो ।

महासंघको विधान अनुसार आगामी चैतमा हुने साधारणसभा पछि शेखर गोल्छा महासंघको अध्यक्ष बन्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL