काठमाडौं । एनआईसी एशिया बैंकले ‘न्यु चमत्कारिक बचत खाता’ योजना सार्वजनिक गरेको छ । सार्वजनिक गरेको उक्त नयाँ योजनामार्फत ग्राहकहरुले ३० चमत्कारिक फाइदा पाउन सक्ने बैंकले जानकारी दिएको छ । उक्त योजना अन्तर्गत खाता खोल्दा न्युनतम ५० हजार रुपेयाँदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा रहेको छ । यस्तै बीमा सम्बन्धी ३…