Logo

सुनको मूल्यमा नयाँ रेकर्ड, सोमबार कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, सोमबार कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार नेपालमा सुनको मुल्यले पुनः अर्को उच्च रेकर्ड बनाएको छ । आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

laxmi

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदीको भाउ सँगै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL