Logo

कोरोना महामारीको सकारात्मक पक्ष : चराचुरुंगीले आफ्नो बासस्थान परिवर्तनमा कमी ल्याए

काठमाडौं । विश्वभर फैलिएको महामारी र यसले निम्त्याएको लकडाउनका धेरैजसो नकारात्मक पक्ष छन् । तर हाम्रो पर्यवरणका लागि केही सकारात्मक असर पनि लकडाउनले छोडेको विज्ञहरुको बुझाई छ । जसको पछिल्लो उदाहरण हो चराचुरुंगीको एउटै स्थानमा बस्ने वातावरण पाकिस्तानको दक्षिण सिन्ध प्रान्तमा यो बर्ष गएका बर्षभन्दा धेरै चराहरु त्यही स्थानलाई बासस्थान बनाएर बसेका छने । जसको…