Logo

११ बजे मन्त्रिपरिषद् बैठक बस्दै, अर्थमन्त्रीबाट खतिवडाले आजै राजीनामा दिने

काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । सो बैठकमा अर्थ तथा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिने बताइएको छ । बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यहीँ मन्त्री खतिवडाले राजीनामा बुझाउने तयारी रहेको स्रोतले जानकारी दियो । ६ महिनाअघि नै सांसद पद मुक्त भएका…