कााठमाडौं । राजनीतिक अस्थिरता, हिंसात्मक द्वन्द्व, लामो राजनीतिक संक्रमणकाल हुँदै दुई तिहाइ बहुमतको सरकार बन्यो । आर्थिक विकासमा ठूलो चमत्कार होला भन्ने धेरैको अपेक्षा र अनुमानका विपरीत दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारका अर्थमन्त्री सबैलाई निराश पार्दै विदा भएका छन् । नेतृत्वले प्रतिकूलतालाई पनि अनुकूलतामा परिणत गर्न सक्नुपर्छ भनिन्छ तर उपरोक्त सबै अनुकूलता उनका लागि प्रतिकूलतामा…