Logo

व्यक्तिगत आवधिक कर्जाको ब्याजदर बढाउन नपाईने, ऋणीलाई दुईथरी सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थिर (फिक्स) गरेको छ । बैंकहरुले कर्जा प्रदान गरेको केही समयभित्रै ब्याजदर बढाएर ऋणीलाई समस्यामा पार्न थालेपछि नेपाल राष्ट्र बैंकले एकिकृति निर्देशन २०७७ मार्फत व्यक्तिगत आवधिक प्रकृतिका कर्जाको ब्याजदर बढाउन नपाईने व्यवस्था गरेको हो । अबका दिनमा कुनै पनि ऋणीले सुरुमा जति व्याजदरमा कर्जा लिन्छ सो…