काठमाडौं । सामुहिक लगानी कोषको फण्ड म्यानेजर (योजना व्यवस्थापक)ले खुलामुखी योजना इकाईको पुर्नखरिद गर्दा शुल्क लिन नपाउने भएका छन् । यस अघि इकाइधनीले खुलमुखी योजनाको इकाई बिक्री गर्दा तिनुपर्ने शुल्क योजना व्यवस्थापकले नै लिँदै आएकोमा धितोपत्र बोर्डले सामुहिक लगानी कोष नियमावलीको चौथो संसोधन गर्दै अबका दिनमा उक्त शुल्क (एक्जिट फि) योजनको आयमा लेखांकन गर्नुपर्ने व्यवस्था…