Logo

कान्तिपुर कोभिड–१९ रोकथाम कोषमा सिद्धार्थ बैंकको १५ लाख सहयोग, सामाजिक उत्तरदायित्व भएको भनाई

बिजखबर संवाददाता काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) विरुद्ध सिंगो विश्व नै लडिरहेको छ । यस रोगको रोकथाम तथा नियन्त्रणका लागि सरकारका साथै सम्पूर्ण नागरिकहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । महामारी रोकथाम तथा नियन्त्रण अभियानमा साथ दिनु यस बैंकले पनि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा लिएको छ । कोरोना रोकथामका निमित्त…