काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरको पुरै भाडा मिनाहा गर्न माग गरेको छ । लकडाउनमा पुरै सटर बन्द भएको र लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै महासंघले शुक्रबार प्रेस विज्ञप्ति निकालेर लकडाउन अवधिभरको पुरै भाडा मिनाहा गर्न माग गरेको हो । महासंघले यतिबेला व्यवसायीहरु घरभाडा होइन दैनिक गुजारा टार्न…