काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज ४ सयले बढ्दै सुन ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो । बुधबार भने एकै दिन ६…