Logo

अब्यबहारिक नीतिका कारण निर्यातउन्मूख क्लिङ्करको आयात ४ गुणाले बढ्यो, उद्योगी भन्छन्- भारतीय सामानमा कोरोना सर्दैैन ?

काठमाडौं । सरकारले कोरोनाको कारण देखाउँदै नेपाली मालसामान ढुवानीमा रोक लगाउँदा भारतीय बस्तुले स्थान पाएको छ । सरकारले लकडाउन तथा निषेधाज्ञा जारी गरेर नेपाली मालसामान ढुवानीमा रोक तथा भारतबाट खुलेआम आउन दिँदा क्लिङ्कर (सिमेन्ट उत्दानको लागि आवश्यक कच्चा पदार्थ) आयात ह्वात्तै बढ्न पुगेको हो । सरकारले चैतको दोस्रोे हप्तादेखि लकडाउन सुरु गरेर नेपाल भित्रका उत्पादित…