Logo

१९ प्रकारका उद्योग व्यवसाय संचालन गर्न खुला : सपिङ मल, फेन्सी र अटोका लागि तोकियो बार (सूचिसहित)

१९ प्रकारका उद्योग व्यवसाय संचालन गर्न खुला : सपिङ मल, फेन्सी र अटोका लागि तोकियो बार (सूचिसहित)



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा विभिन्ना १९ प्रकारका उद्योग व्यवसाय संचालनका लागि खुला गरेको छ । जारी निषेधाको मोडालिटी परिवर्तन गर्दै काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैंठकले बिहीबार देखि सपिङ मल, लत्ताकपडा पसल, स्टेशनरी, कस्मेटिक पसल, अटोमोवाईल, फर्निचरलगायतका उद्योग व्यवसाय संचालनमा ल्याउने निर्णय गरेको हो ।

यसैगरी बिहीबारदेखि १५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारीसाधन समेत संचालन गर्न पाइने भएको छ । यसैगरी ट्याक्सीमा ३ जना र ५ बर्ष मुनिका २ जना बच्चा सहित ५ जना यात्रु राखेर संचालन गर्न सकिने भएको छ ।

यी हुन बिहीबारदेखि संचालन गर्न सकिने १९ प्रकारका व्यापार व्यवसाय

निषेध गरिएका गतिविधिहरु


प्रतिक्रिया दिनुहोस्
MBL