Logo

निजी क्षेत्रले विरोध गरेको अख्तियार ऐनबाट पछि हट्यो सरकार, राष्ट्रिय सभाको कार्यसूचीबाट हटाइयो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक राष्ट्रिय सभाको कार्यसूचीबाट हटाइएको छ । अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उक्त विधेयक राष्ट्रिसभाको बैठकको कार्यसूचीबाट हटाइएको जानकारी दिए । विधेयकको चौतर्फी विरोध भइरहेकै बेला सोमबारको राष्ट्रिसभाको कार्यसूचीमा राखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सो विधेयक अघि नबढाउने बताएका थिए ।…