Logo

पहिरोले पीडामा रहेको सिन्धुपाल्चोकमा बिहानै दुई पराकम्पपछि जनजीवन त्रसित, जिल्लाका चारै सुरक्षा अंगलाई अलर्ट गराइयो

काठमाडौं । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो । भुकम्पले हालसम्म कुनै ठूलो क्षती भएको छैन । बिहानै गएको भुकम्पमा स्थानीयको भागदौड भने मच्चिएको थियो । बिहानै भुकम्प गएपछि बजार क्षेत्र…