काठमाडौं । डिजिटल अनलाईन भुक्तानी ईसेवाले समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको दाबी गरेको छ । ईसेवाले शुक्रबार विज्ञप्ती जारी गर्दै उक्त समाचार पोर्टलको समाचार हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध खेद प्रकट गरेको छ । ईसेवाले विभिन्न अनलाइनमा श्रृङ्खलाबद्ध रुपमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका…